सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

मस्जिदकाे शिलान्यासमा डुडुवा गाउँपालिकाका नरेन्द्र चाैधरीले दिए १ लाख १ हजार

नेपालगञ्ज,बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ३ (हलबलडाेली)मा मस्जिदकाे शिलान्यास गरिएको छ ।सयाै वर्ष पुरानाे मस्जिदलाई भदाै २७ गते शुक्रवार सहिद गरिएकाे थियाे । साे...

हिमाल आरोही शेर्पाले काभ्रे तेमाल गाउँपालिका वडा नं. ७ काे विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री

काठमाडाैँ। हिमाल आरोही जाङबु शेर्पाले काभ्रे तेमाल गाउँपालिका वडा नं. ७ चापाखोरीमा रहेको श्री राधाकृष्ण मावि र भूमेश्वार आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण...

सुन्दा पनि अचम्मः उडिरहेकाे विमानमा एक्कासी सुत्केरी बेथा, कसरी गराइयाे सुत्केरी ?

उडिरहेकाे विमानमा एक्कासी सुत्केरी बेथा लागेकाे महिलाले के अपेक्षा गरेकाे हुन्छ ? तपाई हामीले कल्पना गर्न सक्ने घटना भन्दा टाडाकाे कुरा हाे तर याे...

तेमाल गाउँपालिकाकाे वडाहरूमा किन निर्माण हुन सकेन ४ वर्षमा वडा कार्यलय भवन ?

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकाको वडाहरुमा निर्माण हुँदै गरेको वडा भवनको बारेमा सामाजिक संजालमा चर्चा चलेको कारणले उपभोक्ता समितिका अधक्ष्यहरुको टाउको दुखाई भएको छ...

राप्तीसोनरी गाउँपालिका वडा नम्बर २ का सदस्य समेत रहेका बाँकेका युवा नेता ज्ञानु ओलीलाई देखियो कोरोना

नेपालगन्ज, कोरोना रोकथाम र नियन्त्रणमा अग्रभागमा खटिनुभएका राप्तीसोनरी गाउँपालिका वडा नम्बर २ का सदस्य समेत रहेका बाँकेका युवा नेता ज्ञानु ओलीलाई कोरोना पोजिटिभ देखिएको...

भारतको राजस्थानमा पुजारीलाई जिउँदै जलाइयाे,

भारतको राजस्थानमा जग्गाकाे विवाद हुँदा एक पुजारीलाई जिउँदै जलाएर मारिएको छ। बीबीसी हिन्दीका अनुसार राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे...
Language »