सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

स्वास्थ्य मन्त्रालयको सुझाव : अझै एक हप्ता निषेधाज्ञा लम्ब्याउनु

काठमाडौं । कोभिड-१९को असर र विभिन्न कारणले गर्दा साउदी अरेबियामा अलपत्र परेका नेपालीहरू स्वदेश फिर्ता हुन निकै कठिन भएको छ। साउदीका लागि नेपाल सरकारले निर्धारण...

पूर्वकप्तान पारस खड्का पूर्ण छात्रवृत्तिमा एमबिए पढ्दै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा मास्टर अफ बिजनेस एड्मिनिष्ट्रेसन (एमबिए) अध्ययन सुरु गरेका छन् । खड्कालाई आगामी दुई...

आज सुनको मूल्य ६ सय वृद्धि, ९६ हजार ४ सयमा कारोबार

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ६ सयले बढेर सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार...

आजको मौसम : पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार (आज) देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...

सिपिएल अन्तर्गत सेमिफाइनलमा जमैकाको लज्जास्पद पराजय

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाज पराजित भएको छ । जमैका ट्रिनबागो नाइटराइडर्ससँग ९ विकेटले पराजित...

कक्षा ११ भर्नामा एसइई नतिजामाथि अविश्वास, कक्षा ८ र ९ को पनि नतिजा मागियो

काठमाडौं। एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज भन्ने गरिएको) ले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम...
Language »