सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कर्णालीका दुर्गम बस्तीहरुमा उपचार गर्दै हिंडेका डा. केसी प्रहरीको घेराबन्दीमा

काठमाडौं। नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम...

नरैनापुरमा अन्तर सम्वाद,मोहरर्ममा सजगतासँगै सतर्कता

नेपालगञ्ज, मुस्लिम धर्मावलम्वीको मोहरर्मलाई मध्यनजर गर्दै सजगता र सतर्कता अपनाइने सम्वद्ध अधिकारीले बताएका छन् । कोभिड १९ को विषम परिस्थितीकाबीच नजीकीएको मोहरर्ममा हुन सक्ने...

नेपालगन्ज उप-महानगरपालिका र शहरी विकासबाट छुट्टाछुट्टै सूचना माग

नेपालगन्ज, विकासको गतिमा ठाउँ ठाउँमा अवरोधहरु उत्पन्न हुन थालेपछि नेपालगन्ज–६, फुल्टेक्रा निवासी चन्द्रेश्वरराज त्रिपाठीले नेपालगन्ज उपमहानगरपालिका र क्षेत्रीय शहरी विकास कार्यालय नेपालगन्ज–बाँकेबाट छुट्टा–छुट्टै...

युट्युबले यस वर्ष मात्रै १ करोड १४ लाख भिडियो हटायो

एजेन्सी । भिडियो हेर्न मिल्ने माध्यमका रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा १ करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड...

मन्त्रिपरिषद्का २२ निर्णयहरु यस्ता छन् (सुची सहित)

काठमाडौं। सरकारले गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का २२ निर्णय सार्वजिनक...

थप ८ सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ। आठ वटा...
Language »