सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट
चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
नेपालगन्ज, वेष्टर्न अस्पतालमा एकजना विरामीको मृत्युपछि मृतकका आफन्तहरुले गरेको प्रदर्शनलाई लिएर नेपाल चिकित्सक संघ नेपालगन्जले गम्भीर आपत्ती जनाएको छ ।
विरामीको मृत्युको बिषयलाई लिएर...
काठमाडौँ / १९ असारप्रतिपक्षी कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहितका पदाधिकारीको राजीनामा मागेको छ ।
राजनीतिक भागबण्डाको आधारमा गरिएको नियुक्ति अन्त्य गनुपर्ने...
काठमाडौं / १९ असारकोरोना भाइरसको बहानामा पत्रकारहरूलाई जबर्जस्ती कामबाट निकाल्ने, काममा अवरोध गर्ने तथा बेतलबी बिदामा बस्न बाध्य बनाउने प्रवृत्ति बढेपछि पत्रकारहरूले काठमाडौंमा प्रदर्शन...
काठमाडौं / १९ असारपर्यटन, होटेल तथा हवाई उद्योगले लकडाउनयता करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार...
सर्लाही / १९ असारआफ्नै आश्रममा आनी बनेर बसेकी किशोरीलाई यौन शोषण गरेको आरोपमा लिटिल बुद्ध भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाहीस्थित जिल्ला अदालतमा मुद्दा दर्ता भएको...
काठमाडौं / १९ असारनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले लुकीछिपी शुल्क नउठाउन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क...