सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट
चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडौँ / असार १९कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो ।...
काठमाडौँ / १८ असारस्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिनुभएको छ। उहाले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा पत्र बुझाउनु भएको...
नेपालगञ्ज ,नीजी विद्यालयका शिक्षकहरुले पेशागत सुरक्षाको माग गर्दै आन्दोलन चर्काउने भएका छन् । संस्थागत विद्यालय शिक्षक यूनीयनको नेतृत्वमा भोली देशव्यापी प्रदर्शन गरिदैछ ।
...
नेपालगन्ज ,कोरोना (कोभिड–१९) नियन्त्रण गर्न तीन महिनादेखि निरन्तर लागु गरेको लकडाउनका कारण प्रभावित बनेका उद्योगी, व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियत प्रभावकारी...
जनकपुरधाम / १८ असाररौतहटमा इँटा उद्योगमा जिउँदै मान्छे जलाएको १३ वर्षअघिको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
राजपुर नगरपालिका– ६ का...