सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

भारतमा ५ लाख ६७ हजारभन्दा बढी कोरोना संक्रमित,झन्डै १७ हजारको मृत्यु

काठमाडाैँ / १६ असारभरात्मा कोरोना कुल संक्रमितको संख्या ५ लाख ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि...

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नाघ्यो,५ लाख ७ हजार बढीको मृत्यु

काठमाडाैँ / १६ असारविश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ । वर्ल्ड मिटर्सका आनुसार यो समाचार तयार पार्दा सम्म संक्रमितको संख्या...

फ्रान्सका पूर्वप्रधानमन्त्री दम्पतीलाई पाँच वर्ष जेल सजाय

पेरिस। फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई राज्यकोष दुरुपयोगको मुद्दामा जेल सजाय सुनाइएको छ । पेरिसको फौजदारी अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको...

यसै वर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम,अनिवार्य विषय ३ वटा हुने

काठमाडाैँ / १६ असारयसै शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण २०७६ को माध्यमिक...

सरकारले हालकाे लकडाउन साउन ७ सम्म जारी राख्ने

काठमाडाैँ / १६ असारसरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेकाे हो। भूमि...

आयोगबाट सूचना लिँदा आधिकारिक व्यक्तिबाट मात्र लिनु : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ / १५ असारराष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र लिन अनुरोध गर्नुभएको छ । आयोगका अध्यक्ष शर्माले...
Language »