सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट
चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडौँ । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न भएको छ ।
असार १० गते प्रस्तुत हुनुपर्ने नीति तथा कार्यक्रम गाउँपलिकाको प्राविधिक पक्षहरु नमिलेको कारणले...
काठमाडौँ / १३ असारकोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण...
काठमाडौँ / १३ असारलकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । कोभिड– १९ सङ्क्रमणका कारण...
काठमाडौँ / १३ असारकोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित...
काठमाडौँ, असार १३
सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको...
नेपालगञ्ज,नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघले नुनको खुद्रा मुल्य समय सापेक्ष समायोजन गर्न माग गरेको छ ।
संघका अध्यक्ष फणधर भण्डारी नेतृत्वको टोलीले नेपालगञ्ज...