सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, अध्यादेशबारे निर्णय हुनसक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बालुवाटारमा जारी छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा जारि छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका...

कोरोना संक्रमणबाट खोटाङ ऐसेलुखर्ककी ३२ वर्षीय युवतीको बेलायतमा मृत्यु

खोटाङ। कोरोना भाइरसको संक्रमणबाट खोटाङ जिल्ला ऐसेलुखर्क पुर्ख्यौली घर भई हाल बेलायतमा बस्दै आएकी ३२ वर्षीया नेपाली मूलकी युवतीको मृत्यु भएको छ । बीमा नाछिरिङ...

नेपालगन्ज उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष हमालले दुई सय २४ जना घरपरिवारलाई राहत वितरण

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा न २ वडा कार्यालयले दोश्रो चरणको राहत वितरण गरेको छ । दोश्रो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्तम...

तेमाल गापाकाे अध्यक्ष तामाङद्वारा सबैलाई धन्यवाद, शुक्रबारकाे उद्धार कार्य स्थगित,

काठमाडाैँ । तेमाल गाउँपालिकाले दाेस्राे चरणकाे उद्धार कार्य अर्काे निर्णय नआएसम्मका लागि स्थगित गरेकाे छ । सारा खबरकाे पत्रकार मिलन लामा दाेङसँगकाे फाेन संवादमा...

सम्वाद समूह बाँकेको पहल खाद्यान्न लगायतको सहज परिपुर्ती गर्ने प्रतिवद्धता – अध्यक्ष अव्दुल वाहिद मन्सुरी (चुन्ना)

नेपालगज, कोरोना ९कोभिड –१९० को बढदो संक्रमण र लक डाउनका कारण उत्पन्न विषम परिस्थितीमा खाद्यान्न, तरकारी लगायत आधारभुुुुुुुुत उपभोग्य वस्तुको सहज परिपुर्ती गर्न...

शहरमा अलपत्र पर्नेलाई गाउँ फर्काउने योजना सहित खोटाङको रावाबेसी गाउँपालिकाले थाल्यो र्‍यापिड टेस्ट

खोटाङ। खोटाङको रावाबेसी गाउपालिकामा ७ जनाको ¥यापिड टेस्ट गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङ र रावा बेसी गाउँपालिकाको साझेदारीमा विभिन्न देशबाट आएका ७...
Language »