सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न सक्रिय देखिएका छन्। यसै क्रममा उनको सिर्जनात्मक संलग्नता रहेको ‘बबाल गर्दिन्छु’...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

दशैंको उल्लासमा फुटबलको रौनक, महागौरी बन्यो च्याम्पियन

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा आयोजित ‘बिएमजे दशैं कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि महागौरी टोलीले जितेको छ।...

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले...

प्रधानमन्त्रीकाे सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । शनिबार ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा...

नरैनापुरका सशस्त्र प्रहरीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले व्यक्तिगत सहयोग

नरैनापुर,नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बाँकेको नरैनापुरमा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीहरुलाई पनि व्यक्तिगत सहयोग गर्नुभएको छ ।...

नेवि संघद्वारा बृहद रक्तदान

प्रहलाद विश्वकर्मा नेपालगंज , विश्व महामारी कोभिड–१९ का क्रममा बाँके जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रम आयोजना गर्न...

तेमाल गा.पा. वडा नं. ६ मास्थेबेशीमा वेवारिसे शव फेला

काठमाडाैँ । काेराेना भाइरसकाे त्रास फैलिरहेकाे बेलामा काभ्रेकाे तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेलकाे मास्थेबेसीमा एक वेवारिसे शव फेला परेकाे छ...

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सशस्त्र प्रहरीलाई विओपीमा टर्च र छाता सहयोग

नरैनापुर, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकाभित्र रहेका सशस्त्र प्रहरीका तीन वटा बोर्डर आउट पोष्ट विओपी मा टर्च लाइट र छाता सहयोग...
Language »