सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

‘रिटोटलिङ होइन, रि–चेकिङ चाहिन्छ’ : कक्षा १२ का विद्यार्थीको माइतीघरमा प्रदर्शन

राष्ट्रिय परीक्षा बोर्डले जाँच सकिएको एक महिनाभित्रै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा लापरबाही भएको भन्दै बिहीबार केही विद्यार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरे। बोर्डले एक साताअघि...

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ। रास्वपाले दोस्रो चरणको निर्वाचनको कार्यतालिका ल्याएको हो । यसअघि पहिलो चरणमा...

गीता ढुंगाना र परशुराम रेग्मीको जोडीले ल्यायो हृदय छुने कथा

काठमाडौं । नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा फेरि एकपटक भावनाको गहिरो तरंग फैलिएको छ। अनुभवी गायक गुरु परशुराम रेग्मी र चर्चित गायिका रिता...

डिजिटल स्वास्थ्य सेवामा नयाँ क्रान्तिः आरोग्य नेपालले ल्यायो ‘प्रान सेन्स कम्पेनियन एप्स’

काठमाडौँ । नेपालको प्रविधि क्षेत्रमा क्रियाशील आरोग्य नेपाल टेक प्रालिले व्यक्तिगत तथा सामुदायिक स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले ‘प्रान सेन्स कम्पेनियन...

ड्युटीमा रहेका ट्राफिक प्रहरीले सवारी चालकसँग हात मिलाउन नपाउने

काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकहरूसँग हात मिलाउन नपाइने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीमा खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई सवारी चालक...

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४...
Language »