सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

सभापति रवि लामिछानेले नै हालेनन् पदाधिकारीका लागि भोट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनमा पार्टी सभापति रवि लामिछाने स्वयं मतदान प्रक्रियामा सहभागी भएनन्। उपसभापति, महामन्त्री र सहमहामन्त्री...

चर्चित भिडियो निर्देशक संगीत सागर बुुर्जाको निर्देशनमा “मायालुको घुर्की प्यारो” सार्वजनिक

काठमाडौं । चर्चित भिडियो निर्देशक संगीत सागर बुुर्जाको निर्देशनमा “मायालुको घुर्की प्यारो” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत बाबुल गिरी अफिसियल युटुब...

भिटोफ नेपालको उखुबारी सामुदायिक होम स्टेमा विमर्श

- माधव घिमिरे 'अटल' पर्यटनलाई गाउँसँग जोडेमा मात्र यसको दिगो उत्थान हुनसक्छ भन्ने वस्तुनिष्ठ मान्यतालाई शिरोधार्य गर्दै गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल(भिटोफ नेपाल)ले ग्रामीण पर्यटन...

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–६ सिहपुर निवासी...

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पुनरावलोकन हुँदै, कार्यदलद्वारा राय–सुझाव आह्वान

काठमाडौं । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रमलाई समयानुकूल तथा व्यवहारमुखी बनाउन गठित कार्यदलले सरोकारवाला निकाय, शिक्षा विज्ञ, शिक्षक, अभिभावक तथा आम नागरिकसँग राय–सुझाव मागेको छ। ‘राष्ट्रिय...

२८ लाखभन्दा बढीको आवेदन, ७० हजार ५५० जनाले मात्र पाए सर्वोत्तम पेन्ट्सको सेयर

सर्वोत्तम पेन्ट्सको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ७० हजार ५५० आवेदकले १० कित्ताका दरले सेयर...
Language »