सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’ निर्माण कार्यमा लुम्बिनी विकास कोष र त्यसका केही कर्मचारीका कारण अवरोध...

उत्कृष्ट नतिजासँगै उज्ज्वल भविष्य निर्माणको यात्रामा क्यानभास बसन्त ऋतु स्कुल

काठमाडौं । कुनै पनि विद्यालयको पहिचान भौतिक संरचना वा परीक्षाको नतिजाले मात्र निर्धारण गर्दैन। विद्यार्थीको प्रतिभा पहिचान गर्ने,...

आसन्न नाट्टा निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

- माधव घिमिरे 'अटल' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो टिमलाई बहुसङ्ख्यक मतदाताहरूले...

बर्खाको पानीबाट जोगिऔं : स्वास्थ्य , सुरक्षामा विशेष सावधानी अपनाऔँ

समिक्षा थापा काठमाडौं लगायत देशका विभिन्न स्थानमा बर्खाको मौसम सुरु भएसँगै निरन्तर रुपमा वर्षा भइरहेको छ। वर्षासँगै सडकमा...

१३ दिनको आमरण अनशनपछि विनय यादवले तोडे अनशन, सरकारसँग चारबुँदे सहमति : माग पूरा हुने आश्वासनपछि संघर्षलाई ‘ब्रेक’

माइतीघरमा उठेको आवाज सिंहदरबारसम्म पुग्यो, देवानगञ्ज पीडितको न्यायदेखि हिन्दु धर्म–संस्कृति संरक्षणसम्मका मागमा सरकारको लिखित प्रतिबद्धता साराखबर डटकमकोलागि सरस्वती काफ्लेको...

नीतिगत भ्रष्टाचार माैलाउदै, स्थानीय तहमा भ्रष्टाचार अराजक ढंगले वृद्धि

काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएपछि भ्रष्टाचार निराकारण हुन्छ भन्ने आम नेपालीहरूकाे बुझाइ थियाे तर त्यसाे हुन सकेन । शाक्ति केन्द्रलाई विकेन्द्रीकरण गरी जनताकाे...

छेवाङ तेन्जिङ लामाकाे अध्यक्षतामा सांस्कृतिक घेदुङकाे ३१ सदस्य नयाँ कार्य समिति चयन,

युवा घेदुङमा अध्यक्षका लागि नेकपा र कांग्रेस बिच विवाद नेपाल तामाङ सांस्कृतिक घेदुङकाे छैठाैं राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ तर यता नेपाल तामाङ युवा...

नगरप्रमुख शाहको टोली सडक बिभागको कार्यलयमा सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का

विरगन्ज । नगरप्रमुख शाहको टाेली सडक बिभागको कार्यलयमा सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का नगरप्रमुख शाहको टोली सडक बिभागको कार्यलयमा सडक...

महताब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा सम्पन्न

नेपालगन्ज , बाँकेको महताब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा पौष २८ गते सम्पन्न भएको छ । महताब बहुउद्देश्यीय सहकारी...

नेपाल तामाङ युवा घेदुङको छैठौं संघीय महाधिवेशन शुरु

काााठमाडौं । नेपाल तामाङ युवा घेदुङको छैठौं संघीय महाधिवेशन काठमाडौंमा शुरु भएको छ । अाज हुने महाधिवेशनले नयाँ नेतृत्वको चयन गरिने छन् ।...

नेपालगञ्जमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना ¥याली

नेपालगञ्ज, २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आईतबार राप्रपाले नेपालगञ्जमा मोटरसाईकल ¥याली सहित कार्यक्रम गरेको छ । बागेश्वरी मन्दिर अगाडीबाट...
Language »