सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

भिटोफद्वारा धिमाल सामुदायिक होम स्टे, माटिगाउँको प्रवर्धन

– माधव घिमिरे ‘अटल’ ग्रामीण पर्यटन प्रवर्धन मञ्च, नेपालको आयोजना तथा अध्यक्ष हरिशरण थपलियाको नेतृत्वमा प्रथम उपाध्यक्ष मनहरी दाहाल, महासचिव अजिब भट्ट, सचिव सुरेन्द्र भट्ट,...

जेठ १५ आसपास रसुवा भन्सारबाट भएका गाडी जाँचपासमा त्रुटि, १३ कर्मचारी कारबाहीमा

काठमाडौं । रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरूले पदीय जिम्मेवारी पूरा नगरेको अनुगमन टोलीको प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...

पार्टीभित्र आन्तरिक लोकतन्त्र कुण्ठित गरियो भने दुर्घटना निम्त्याउँछ- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन्। पहिलो महाधिवेशन अघि केन्द्रीय समितिको अन्तिम बैठकमा बोल्दै सभापति रवि...

नेपालको बजेटबारे बोले विश्व बैंकका प्रतिनिधि, दिए महत्वपूर्ण सुझाव

काठमाडौं । नेपालका लागि विश्व बैंकका आवासीय प्रतिनिधि डेभिड सिस्लेनले नेपाल सरकारले प्रस्तुत गरेको बजेट सही समयमा सही दिशा समात्न सफल भएको बताएका छन्। द...

तातोपानी नाका आधुनिक बनाउन सांसद पराजुलीको माग

काठमाडौं । सिन्धुपाल्चोकका सांसद भरत प्रसाद पराजुली ले नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार रहेको तातोपानी भन्सार लाई जिल्लाको आर्थिक विकासको मुख्य आधारका रूपमा उल्लेख गर्दै...

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण...
Language »