सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

नमस्ते ट्राभल एन्ड टुरिजम युएईका प्रबन्ध निर्देशक अर्याल सम्मानित

युएई ।नमस्ते ट्राभल एन्ड टुरिजम एल.एल.सी. युएईका प्रबन्ध निर्देशक तथा पर्यटन उद्यमी समाजसेवी नानुकाजी अर्याल सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको...

उत्तर लामा संगुलले ल्याए तेमालको परिचय दिने “सुन्दर हाम्रो तेमाल गाउँ”

काठमाडौं । आफ्नो जन्मभुमी तथा मातृभुमीको परिचय कसरी स्थापित गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर तेमालको परिचय झल्काउन उत्तर लामा संगुलले “सुन्दरहाम्रो तेमाल गाउँ”...

किष्ट अस्पतालको शौचालयभित्र युवक मृत फेला

काठमाडौं। ललितपुरको किष्ट अस्पतालभित्रकै शौचालयमा एक युवक मृत फेला परेका छन्। महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित किष्ट अस्पताल भित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र सोही नगरपालिका ८ बिशुन्डोलका...

धरौटीमा रिहा भएलगत्तै आशिका तामाङ फेरि पक्राउ

काठमाडौं। अभियान्ता आशिका तामाङ फेरि पक्राउ परेकी छिन् । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी आशिकालाई काठमाडौं प्रहरीले भक्तपुर प्रहरीको जिम्मा लगाएको हो । उनी १२...

अछामको हिजो दुई किशोरी मृत फेला परेका घटनामा प्रहरीले दुईजना किशोरलाई पक्राउ

काठमाडौं। अछामको ढकारी गाउँपालिकामा हिजो दुई किशोरी मृत फेला परेका घटनामा प्रहरीले दुईजना किशोरलाई पक्राउ गरेको । घटनामा उनीहरूको संलग्नता हुन सक्ने आशंकामा प्रहरीेले उनीहरूलाई...

नेपाली बजारमा आज घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ।  आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।नेपाल...
Language »