सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

ह्विलचियरदेखि सीपसम्मको साथ : अपाङ्गता भएका युवालाई आत्मनिर्भरताको नयाँ उडान

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै युवा अपाङ्ग संगठन–नेपाल (डायो) ले सञ्चालन गरेको बेसिक मोबाईल मर्मत तालिम...

‘रानी फूलैमा’बाट चम्किएकी अस्मिता बुढा मगर : पहिलो पाइला नै सफलताको शिखरतर्फ, लोकसङ्गीत क्षेत्रमा नयाँ ताराको उदय

काठमाडौं । नेपाली लोकसङ्गीतको विशाल आकाशमा बेला–बेला नयाँ प्रतिभाहरू उदाउँछन्, जसले आफ्नो कला, सौन्दर्य र मेहनतका कारण छोटो समयमै दर्शकको मन जित्न सफल हुन्छन्...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त...

फुटबल मैदानमा फर्कियो जवानी

काठमाडौं । फुटबल जर्सी लगाए, जुत्ता कसे । बुरुक–बुरुक उफ्रिए । तनाकतुनुक खुट्टा तन्काए र तन्नेरी जोश निकालेर फुटबल मैदानमा छिरे नेत्रपाणि अधिकारी ।...

एमाले सचिवालय बैठक आज पनि, अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (आइतबार) पनि बस्दैछ । बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको...

सरकार र ग्रील तथा स्टील व्यवसायी महासंघको संयुक्त पहलमा श्रमिक सुरक्षा अभिमुखीकरण तालिम भव्य रूपमा उद्याटन

काठमाडौं । नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र, भैँसेपाटी ललितपुर र ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको...
Language »