सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमापारी विभिन्न देश पठाइदिन्छु भन्दैरकमठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेहरूमाभक्तपुर नगरपालिका–० कमलविनायकबस्ने ३६ वर्षीय...

काठमाडौं महानगरले ५ महिनामा गर्‍यो ३७ किलोमिटर सडक कालोपत्रे

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गरेको छ । यसबाट ३७.३०...

एसिसी यू-१९ महिला एसिया कपमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । एसिसी यू-१९ एसिया कपको दोस्रो सुपर फोरको खेलमा नेपाल पराजित भएको छ। शुक्रबार फाइनल प्रवेशका लागि बंगलादेशसँग खेलेको नेपाल ९ विकेटले पराजित हुँदै...

धार्मिक सद्भावबाट राष्ट्रियता बलियो हुन्छ : पूर्वमन्त्री राई

नेपालगन्ज, पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईश्तियाक राईले सबै नेपालीबिचको अटुट एकताबाट नै राष्ट्रियता बलियो हुने बताउनुभएको छ । बाँकेको डुडुवा गाउँपालिका ५...

पाँच महिनामा ४ करोड रुपियाँभन्दा बढी मूल्यका तस्करी गरिएका विभिन्न अवैध मालसामान बरामद

नेपालगन्ज, सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण बाँकेले चालु आर्थिक वर्षको पाँच महिनामा ४ करोड रुपियाँभन्दा बढी मूल्यका तस्करी गरिएका विभिन्न अवैध मालसामान...

नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं ।  नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक...
Language »