सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

इलाममा कांग्रेस, श्रम संस्कृति र एमालेबीच त्रिपक्षीय टक्कर

काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र नेकपा (एमाले) बीच कडा टक्कर देखिएको छ। सोमबार बिहान ९ बजेसम्म कांग्रेसका निश्कल राईले अग्रता लिइरहेका...

प्रतिनिधिसभामा चुनिँदै सांसद, बैठक बस्न छैन भवन

काठमाडौं । देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बिहीबार शान्तिपूर्ण रूपमा सम्पन्न मतदानको परिणाम आउने क्रम तीव्र छ । परिणाम अन्तिम चरणमा आइसकेको छ ।...

जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनमा प्रहरीको गम्भीर सुरक्षा चुक पनि औंल्याइयो 

काठमाडौं । 'भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनले २३ भदौमा गम्भीर सुरक्षा चुक भएको औंल्याएको छ । आन्दोलनको दिन सुरुवातदेखि...

रास्वपाका १६ महिला उम्मेदवारमध्ये १३ विजयी

काठमाडौँ  । रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा उठाएका १६ महिला उम्मेदवारमध्ये १३ जना विजयी भएका छन् ।  जुम्लामा बिनिता कठायत राप्रपाका ज्ञानेन्द्र शाहीसँग र सुनसरी–१ बाट सरिन...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौं । कञ्चनपुर कृष्णपुर नगरपालिका-२ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ बाणी बस्ने २५...

सिन्धुपाल्चोक-१ : रास्वपाका भरत पराजुली निर्वाचित

काठमाडौं । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरत प्रसाद पराजुली निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटालाई ७...
Language »