सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

कलाकारको भीडमा गुञ्जियो रामेछापको पहिचानः विनोद कार्कीको नेतृत्वमा आयो नयाँ टिम

काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन...

डि मिडिया कम्पनिको प्राबिधिक सहयोगमा बर्दियाको गुलरियामा सूचना र आवाजलाई सशक्त बनाउने प्रयास

बर्दिया । समाजमा भइरहेका घटना, समस्या र सम्भावनालाई सही ढंगले उजागर गर्न सक्षम जनशक्ति आवश्यक रहेको भन्दै गुलरिया...

विपद्मा मानवीयता : त्री शक्ति डान्स एकेडेमीबाट रु. २५ हजार राहत सहयोग

काठमाडौ — भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि त्री शक्ति डान्स एकेडेमी, कपन भृकुटीचोकले...

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

सार्वजानिक सम्पति हानि नोक्सानि गरेको आरोपमा भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसमेत ४ जना उपर आरोप–पत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया जिल्ला, राजापुर नगरपालिका वडा नं. ७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसमेत ४ जना...

नेपालमा ”सागा दावा” कहिले मान्ने ? बैशाखमा या जेठमा ?

काठमाडौँ । बौद्ध मार्गीहरुले आज अन्तिम दिन स्वयम्भु र बौद्धलाई परिक्रमा गरी “सागा दावा” मनाउँदै छन् । भगवान बुद्धले बोदिसत्व प्राप्त गरेको दिनको तिथिलाई मानेर...

सडक निर्माणमा वडाध्यक्ष वर्माको सक्रियता – १८०० मिटर सडक शिलान्यास

नेपालगञ्ज,नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा निर्वाचित भएलगत्तै विकास निर्माणमा सक्रिय भएर लाग्नुभएको छ । पहिलो कार्यकालमा विकासप्रेमी वडा अध्यक्षको...

श्री पाटेश्वरी आधारभूत बिद्यालयले छात्रबृत्ति बितरण एवं सम्मान

नेपालगन्ज, नेपालगन्ज उप–महानगरपालिका वार्ड नंं.–१८ भुजईगाउँमा बि.सं.२०५२ सालमा स्थापित भएको श्री पाटेश्वरी आधारभूत बिद्यालयले छात्रबृत्ति बितरण एवं सम्मान कार्यक्रममा कक्षा १ देखि ७...

बौद्ध तथा अन्य धर्मको आस्था माथी आच आउने दृश्य राखेको भन्दै नेपाली चलचित्र कबड्डी ४ को प्रदर्शन रोक्न मुद्धा दर्ता

काठमाडौं । नेपाली चलचित्र कबड्डी ४ को प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता भएको छ । सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका निबासी रोबिन कुमार...

स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानको सकृयता देखेर कालिमाटी क्षेत्रका स्थानियहरु दंग

काठमाडौं । स्वच्छ जिवन जिउन पाउने प्राणी जगतको अधिकारलाई बन्चित गर्ने मानविय स्वभाव लाई परिवर्तन गराउने उदेश्यका साथ गठन भएको स्वतन्त्र नागरिक वातावरण सफाइ...
Language »