सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

काठमाडौंमा ‘पोलेको मकै’ बालकथा सङ्ग्रह

काठमाडौं, श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको उक्त...

जलवायु परिवर्तनले जीवजन्तु पशुपन्छीहरुको शरीरको स्वरूप फेरिँदै

सीएनएन । जलवायु परिवर्तनले जीवजन्तुहरुमा उत्पन्न दबाबको प्रतिक्रिया स्वरुप केही पशुपन्छीहरुको शरीरको आकार फेरिँदै गएको नयाँ रिसर्चमा पत्ता लागेको छ । यसमा जीवहरुको चुच्चो, खुट्टा...

वर्षेनि अर्बौं रुपैया प्रदुषण कर संकलन तर खर्च अपारदर्शी

सरकारले पेट्रोल र डिजेलबाट प्रदूषण नियन्त्रण शुल्कबापत बर्सेनि प/७७ को लक्ष्य २ अर्ब ५ करोड ९३ लाख थियो। ३ अर्ब ११ करोड ३४ लाख...

प्रधान न्यायाधीश जबराको बचाउ गर्दै बोले ओली

काठमाडौं। राजनीतिक नियुक्तिहरूमा भाग खोजेको भन्दै विरोध भइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउ गरेका छन्। मन्त्रिपरिषद्मा भाग...

बाँकेमा बंगलादेशमा हिन्दूमाथि दमन कार्यको म कडा शब्दमा विरोध गर्छुः पूर्व मन्त्री गजेन्द्र बहादुर हमाल

नेपालगन्ज, हिन्दूहरुको महान पर्व विजयादशमी नवरात्री पर्वको समयमा नै बंगलादेशमा हिन्दू अल्पसंख्यक समुदायमाथि दमन भएको छ । यस घटनाकोमा कडा शब्दमा विरोध र निन्दा...

“गफाडी प्रधानमन्त्री नम्बर एक” भनेर गिनिज बुकमा ओलीको नाम लेखिने छन्ः पूर्व प्रधानमन्त्री नेपाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विद्रोहको झिल्को बलेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विद्रोहको राँको बालेर...
Language »