सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक

काठमाडौं । खिल बहादुर गुरुङद्वारा निर्देशित नेपाली कथानक चलचित्र 'मन्त्र’ को टिजर सार्वजनिक गरिएको छ । आउँदो सालको शुरुतिरै मुलुकभर रिलिज हुने मुभि...

फागुन ३ गते रसुवामा ल्हाेछार विशेष वृहत साँस्कृतिक कार्यक्रम हुँदै

काठमाडाैँ । ल्हाेछारकाे अवसरमा कलाकार समाज रसुवा र राष्ट्रिय संगीतकर्मी संघ रसुवाकाे संयुक्त आयाेजनामा "हाम्रो कला संस्कृति, भाषा धर्मको प्रवर्द्धन र जर्गेना गरौं,...

चलचित्र ´सम्हालिन्छ कहिले मन‘को रिलिज मिति सार्वजनिक

काठमाडौंं । एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र "सम्हालिन्छ कहिले मन"को रिलिज मिति सार्वजनिक भएको छ । २०७७ भदौ ५ गते तिजको अवसर...

नीरफूलको फस्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म ‘नीरफूल’ले पोस्टरमार्फत आफ्नो फस्ट लुक सार्वजनिक गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको आइतबार चारवटा पोस्टर...

दाेस्राे नमाेबुद्ध महाेत्सवमा सेलाे गायक विशाल काल्तनकाे विशेष प्रस्तुति

काभ्रे ।स्थानीय बस्तुकाे प्रबर्द्धन तथा नमाेबुद्धलाइ पर्यटन वर्षमा चिनाउनका लागि अायाेजना गरेकाे दोस्रो नमोबुद्द महोत्सवमा गायक विशाल काल्तनकाे विशेष प्रस्तुति हुने भएकाे छ...

दुई दिने राष्ट्रिय गजल महोत्सव सुरु

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा र राष्ट्रिय युवा परिषद्को सहकार्यमा बुधबारदेखि प्रतिष्ठानमा पहिलोपटक दुई दिने राष्ट्रिय गजल महोत्सव सुरु भएकाे छ। महोत्सवको...
Language »