सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

शुद्धताको कसीमा भाषा अब्बल हुनुपर्छ: प्रा.डा. न्यौपाने

नेपाली वाङ्मयको क्षेत्रमा स्थापित हुन अहोरात्र सङ्घर्षरत लोमश वाङ्मय प्रतिष्ठानले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । सो अवसरमा प्रतिष्ठानले स्रष्टा सम्मान अर्पण तथा 'बइँसेरी'...

फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन भव्य रूपमा सम्पन्न

काठमाडौं । फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन उत्साहपूर्ण तथा भव्य रूपमा सम्पन्न...

कलाकारको भीडमा गुञ्जियो रामेछापको पहिचानः विनोद कार्कीको नेतृत्वमा आयो नयाँ टिम

काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप...

नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘पहिलो रोजाइ’ भिडियो सहित सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ गीत तथा भिडियो सार्वजनिक भएसँगै भिडियो नायक तथा मोडल संगम सारु मगर चर्चामा...

गाईजात्रामा ‘बालेन सरकार’को तहल्का, प्रेम शर्मा पौडेलको सम्पादनले झन् धारिलो बनायो व्यंग्य

काठमाडौं । लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को यस वर्षको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक भएसँगै चर्चा चुलिएको छ।...

एक्टिभ ईन्टरटेनमेन्टले कम्पनिको बार्षिक उत्सव पारी उप–सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यमा गर्यो राष्ट्रिय चलचित्र प्राबिधिक तथा कलाकार सम्मान – २०७९

काठमाडौं । एक्टिभ ईन्टरटेनमेन्टको चार बर्ष पुगि पाँचौ बर्ष मा प्रबेस गरेको उपलक्ष्यमा कम्पनिको बार्षिक उत्सव पारी कला साहित्य गित सङ्गीत साथै प्राबिधिक को क्षेत्रमा...

यु. ए. ई.अनि न्यूजिल्याण्ड देखि अमेरिकासम्म फैलियो ल्होछार

बुटवल । न्यूजिल्याण्डमा बसोवास गरिरहेका तामाङहरुले र अमेरिकाको टेक्सासमा बासोवास गरिरहेका तामाङहरुले २८५९ औं तावर ल्हो सोनाम ल्होछारलाई विभिन्न सास्कृतिक कार्यक्रमहरुको प्रस्तुतिका साथ मनाएका...

बुुद्धले जोडे तर पर्यटनले जोड्न नसकेको तिलौराकोट

कपिलवस्तु । लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो । सबै सबैप्राणीका जीवनमा शान्ति ल्याउने उद्देश्यले मानवचोला लिएर महानसन्त शाक्यमुनि बुुद्ध पवित्र लुम्बिनी उपवनमा जन्म...

“मायाला घ्रान” को फस्ट लुक पोष्टर सार्वजानिक

काठमाडौं । तामाङ भाषाको चलचित्र “ मायाला घ्रान ” को फस्ट लुक पोष्टर सार्वजानिक भएको छ । यो चलचित्रमा निमा लामाको निर्देशन रहेको छ भने...

सुदिप लामाको “खासा बजार घुम्नलाई जाँदा ” बोलको गीत सार्वजनिक

काठमाडौं । गीत संगीत को क्षेत्रमा आजकाल बजारमा दैनिक जस्तै नयाँ नयाँ एल्बम हरु आई रहेका छन् । यहि नयाँ एल्बम आउने क्रममा...

“छामेला हेराइ ज्यानमारा”को मोडल पुर्णिमा थोकर हस्पिटलमा

काठमाडौ । तामाङ समुदायका महानायक अमिर दोङ अभिनित तामाङ रोमान्टिक गीत “छामेला हेराइ ज्यानमारा”को मोडल पुर्णिमा थोकर ब्रेन हेमरेज को समस्याले यक्ति बेला शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेको छ । आईतवार ‘डम्फु मिडिया’ मार्फत सार्वजनिक भएको “छामेला हेराइ ज्यानमारा” म्युजिक भिडियोमा तामाङ समुदायको महानायक अमिर दोङसँग मोडल पुर्णिमा थोकर कामुक अभिनय गरेको छ। तामाङ गीत संगीतको बजारमा कामुक मोडलको नामले नै परिचय कमाउन सफल मोडल पुर्णिमा थोकर समुदायले अपेक्षा गरेको कलाकार हुन् । आईतवार जोरपाटी स्थित द शेनोर हाउसमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा महानायक अमिर दोङसँग पुर्णिमा थोकर र सञ्जिव गोलेसँग रस्मिला तामाङ कामु मोडलकोरुपमा प्रस्तुत भएको देखिन्छ । पछिल्ला समय तामाङ गीतसंगीतको बजारमा फरक फरक धारका गीत तथा भिडियोहरु सार्वजनिक हुँदै आएका छन् । यसै क्रममा डम्फु मिडियाको व्यानरमा निर्माण भएको ‘छामेला हेराइ ज्यानमारा’ गीतसंगीतको आकशमा फरक स्वाद दिन सक्ने म्युजिक भिडियो भएको दाबी निर्माण कर्ताले दाबी गरेको छ । बिलकुलै मनोरञ्जनको दृश्टिकोणले मात्र निर्माण गरिएका भिडियोहरुले भने बेलाबेलामा व्यवसायीक रुपमा स्थान पाउने गर्दछन् । यद्यपि यस गीतको भिडियोले सो स्थान पाउला या नपाउला भन्ने कुरा भने दर्शक दिर्घमा नै भर पर्नेछ ।
Language »