गजल : — समीक्षा थापा
जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर ।
बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर ।
सम्पत्ति होइन, सन्तान नै...
काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...
(कविता)
दीपक भेटुवाल (दीपसागर)
एउटा साँझ
उज्यालोले
आफ्नो अन्तिम किरण
सुम्पदै थियो,
क्षितिजको काखमा
त्यो दिन
स्तब्ध थियो,
तुलसीको मठ पनि
लाग्छ समय स्वयं
शोकमा डुबेको छ
घेरा त थियो चराहरूको गगनमा
तर गुन्जिएका थिएनन् गीतहरू
मानौँ उनीहरूलाई...
— के.बि.खातीकविता
पैसा पनि सकियोबैंश पनि सकियोन टेक्ने डालि भेटियोन समाउने हाँगा भेटियो
मैले त उ जीन्दगीभरीहाँसीखुसी भएको हेर्न चाहान्थेँतर म रुँदै दुःखी भएको हेर्नेठुलो रहर...
काठमाडौं । कवि सपना लामिछानेद्वारा लिखित कविताकृति ‘जिन्दगी एक यात्रा’ माथिको परिचर्चा तथा ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ समर्पण समारोह भव्य र सभ्य रूपमा...
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले भरिएको नयाँ गीत सार्वजनिक हुने तयारीले माहोल तातेको छ। एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहने बहुप्रतीक्षित गीत “म झुक्न...