सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन भव्य रूपमा सम्पन्न

काठमाडौं । फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन उत्साहपूर्ण तथा भव्य रूपमा सम्पन्न भएको छ। अडिसनमा विभिन्न विद्यालयबाट सहभागी बालबालिकाहरूले गायन, नृत्य तथा अभिनय...

कलाकारको भीडमा गुञ्जियो रामेछापको पहिचानः विनोद कार्कीको नेतृत्वमा आयो नयाँ टिम

काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप...

नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘पहिलो रोजाइ’ भिडियो सहित सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ गीत तथा भिडियो सार्वजनिक भएसँगै भिडियो नायक तथा मोडल संगम सारु मगर चर्चामा...

गाईजात्रामा ‘बालेन सरकार’को तहल्का, प्रेम शर्मा पौडेलको सम्पादनले झन् धारिलो बनायो व्यंग्य

काठमाडौं । लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को यस वर्षको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक भएसँगै चर्चा चुलिएको छ।...

तेस्रो कृयटिभ इन्टरनेशनल म्युजिक अवार्ड — २०२६ को उत्कृष्ट पाँच मनोनयन घोषणा

काठमाडौं । एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा हुन लागिरहेको तेस्रो कृयटिभ इन्टरनेशनल म्युजिक अवार्ड — २०२६ को उत्कृष्ट पाँच...

“लौन सरकार”

कबिता दिपेन्द्र ढकाल (अध्यक्ष शान्ति नेपाल संस्था ) व्यवस्था फेर्न बम पड्काऊनै पर्छ कि?? जनताले चाहे जस्तो व्यवस्था को लागी हस्ताक्षर गरे हुन्छ सरकार??? यदी हस्ताक्षर गरे हुन्छ भने कति...

कविता : नदीको गर्जन – राज कुमार दोङ तामाङ

म नदी हुँमेरो आफ्नै नियम छछुट्टै विधान छआफ्नै पहिचान छमलाइ मेरै ढंगलेमेरै बाटोमा अनवरतबग्न देऊतिम्रो कृत्रिम शासनमाम शासित हुन सक्दिनमेरो आफ्नै अनुशासन छ। जब जब...

नेपाली चलचित्र “थात्थलो” सार्वजनिक

काठमाडौं । लकडाउनको समयमा नेपाली चलचित्रभन्दा केहि फरक शैलीमा बनेको सन्देशमूलक नेपाली चलचित्र “थात्थलो” सार्वजनिक भएको छ । दर्शकहरूले निकै रुचाएको चलचित्र थात्थलोमा सुमी लिम्बू,...

भूत वंगाला भयो ठमेल

कबिता बिमन लिम्बू कुनै बेला ठमेलमा हिड्न पनि गाह्रो कोरोनाले बिगारेको व्यावसाय साह्रो । आकाश छुने भवनहरु भूत बंगला भए ठमेल घुम्न आउनेहरु अहिले कता गए ? पिज्जा खान्थे बर्गर...

“म मान्छे बनेर फर्कनेछु”

आफुले पाइला टेकेको माटोमा हरेक दिन पेटले सारंगी रेटे पछि पापी पेट बोकेर मुग्लान पस्दैछु मालिक अब म मुग्लान पस्दैछु, अब त वैँशमा किनेको दौरा पनि जडौरी हुँदै गयो, जहाँनले...

लकडानमा सबैलाई उपहार “तिम्रै हुन पाऊँ”

तिमीसँग बोल्दा बोल्दै, हेर्दा हेर्दै निदाउन पाऊँ,जिवन भरी रम्दा रम्दै हाँस्दा हस्दै बिताउन पाऊँ, आँशु झार्दा तिम्रो मै पुछिदिउला,दुःख सारा तिम्रो मै कटाइदिउला, जे गर्दा नि,...
Language »