सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

विपद्पीडितको पीडा सम्बोधन गर्न मानवअधिकार आयोग समक्ष कृतिका यादवका ३ बुँदे सुझाव

काठमाडौं । विपद्का कारण विस्थापित भएका परिवार, गर्भवती तथा सुत्केरी महिला, बालबालिका र जोखिममा रहेका नागरिकको मानव अधिकार सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ। नेपाली कम्युनिस्ट...

नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिवमा अनुज खड्का

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिव पदमा युवा नेता अनुज...

जब मैले डाक्टरको हातमा धार्मिक ग्रन्थ देखें…अनि अस्पतालभित्र मन्दिर

प्रकृति, आध्यात्म र स्वास्थ्यलाई जीवनसँग जोड्ने एउटा फरक सोच डि.बि. पराजुली कहिलेकाहीँ जीवनमा देखिएका सामान्य दृश्यले पनि मनमा गहिरो...

खेलकुदमार्फत आत्मरक्षाको अभियान : गोकर्णेश्वरमा युनिटी तेक्वान्दो डोजाङको विशेष प्रशिक्षण हुँदै

काठमाडौं । स्थानीयस्तरमा खेलकुदको विकास र बालबालिकामा आत्मरक्षासम्बन्धी सीप विस्तार गर्ने उद्देश्यले युनिटी तेक्वान्दो डोजाङले विशेष प्रदर्शन तथा...

अत्तरखेलमा असोज २५ गते ‘बिएमजे दशैं कप’ फुटबलको रोमाञ्चक भिडन्त

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा रहेको वि प्ले स्पोर्टस् एरिनामा असोज २५ गते ‘बिएमजे दशैं कप–२०८३’ फुटबल...

मंगलोदय मावि, थानकोटमा दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

चन्द्रागिरी — राजन थापा थानकोट, स्थित मंगलोदय माध्यमिक विद्यालयमा आयोजित २ दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सफलता साथ सम्पन्न भएको छ। “सडकदेखि सदनसम्म”...

प्लान नेपाल र बाँके युनेस्कोद्धारा मानवबेचविखन बिरुद्ध सचेतना अभियान सञ्चालन

नेपालगन्ज, बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकामा विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ लाई भव्य रुपमा मनाईएको छ । सो अवसरमा...

पाँच बुँदे प्रतिबद्धताका साथ खजुराको सार्वजनिक सुनुवाई सम्पन्न

जनसरोकारका सवालहरुमा पालिका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल र प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले सुनुवाई गरेका थिए ।खजुरा , खजुरा गाउँपालिकाको सार्वजनिक...

“भारत–नेपाल सीमामा अत्याधुनिक स्वास्थ्य सेवा | मर्सी पाली क्लिनिकको विशेष उपचार”

नेपालगन्ज , भारतको रुपैडिहामा मर्सी पाली क्लिनिक एण्ड पाइल्स सेन्टर ले बिना अपरेसन ग्यारेण्टी सहितको उपचार सेवा सुरु गरेको छ। आधुनिक प्रविधिबाट पाइल्स, फिस्टुला,...

एनएमबि–बैंक,ॐसमाज डेन्टल र ईसान अस्पतालबीच त्रिपक्षीय सहकार्य

राजन थापा – काठमाडौं / सामाजिक उत्तरदायित्व र नागरिक स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै एनएमबि बैंक, ॐ समाज डेन्टल अस्पताल, र ईसान महिला तथा बाल अस्पतालबीच त्रिपक्षीय...

अत्याधुनिक चलचित्र भवनले दर्शक आकर्षित

नेपालगन्ज, नेपालगन्जमा अत्याधुनिक सुविधा सम्पन्न सिनेमा थिएटर निर्माण भएपछि दर्शक फेरि एक पटक सिनेमा हलतर्फ आकर्षित भएका छन् । केही वर्षअघि सञ्चालनमा रहेका पुराना...
Language »