सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दृष्टिकोण

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणमाथि राजनीति होइन, सम्भावनामाथि बहस गरौँ

सरिता ढकाल प्रधानमन्त्री पोखरा हुँदै मुस्ताङ र मुक्तिनाथ भ्रमणमा निस्किएको विषय पछिल्ला दिनमा राजनीतिक टीकाटिप्पणीको विषय बनेको छ। सत्ताको नेतृत्व गर्ने व्यक्तिको गतिविधिमाथि प्रश्न उठ्नु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। तर...

आम नागरिकले अपेक्षा गरेजस्तो कार्यसम्पादन गर्न नसक्दा सांसद र सरकारको विश्वास गुम्न सक्छ

— डि.बि. पराजुली नेपालको राजनीतिमा फेरि एउटा गम्भीर प्रश्न उभिएको छ—जनताले परिवर्तन खोजेका थिए, तर परिवर्तनको अनुभूति कहाँ छ? विगत...

लोकतन्त्रमा उदाएको अधिनायकवाद र धमिलिँदै गएको स्वतन्त्रता

– जयराम बिडारी नेपालमा परिवर्तनका ठूला-ठूला नारा दिइयो। 'नयाँ युग', 'आधुनिकता' र 'जान्ने-सुन्ने' हरूको नयाँ व्यवस्था भन्दै...

समृद्ध नेपालको आधार : नयाँ विकास मोडलका लागि नीतिगत तथा कानुनी सुधार अपरिहार्य

डि.बि.पराजुली नेपालले दशकौँदेखि विकासका विभिन्न मोडल अपनाउँदै आएको भए पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन। बढ्दो शहरीकरण, कृषि...

व्यवस्थापकीय कमजोरीका कारण असुरक्षित बन्दै काठमाडौँ उपत्यका

– वातावरणदेखि घरबहाल, खानेपानीदेखि श्रम व्यवस्थापनसम्म कानुन छन्, तर कार्यान्वयन कमजोर — डि.बि.पराजुली काठमाडौं। नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक...

मन्त्री आलेका बडदो लोकप्रियता बिच मुलुकको हितमा स्वतह उब्जीएका जटील प्रश्न हरु

शम्भु उप्रेती आम जनताहरुको अपेक्षा पक्कै पनि मन्त्री आले जस्तै निर्भीक, भ्रस्टाचार बिरोधी र तत्कालै निर्णय लिन सक्ने आटीलो स्वभाबको अपेक्षा गरिन्छ । कुनै पनि...

मान,पदबी,पदक र हाम्रो भ्रम

शम्भु उप्रेती शसश्त्र प्रहरी बल पुर्व वरीष्ट उपरीक्षक मुलुकको समृद्धि र हीत अनि लक्ष्यमा पुर्याउने बागडोर (life line )मानिएको देश को मूल...

पर्ख,हेरको अवस्थाले अन्यौल र द्वन्द बढाउदै

-शम्भु उप्रेती देशमा यती खेर आम जीज्ञासु हरुमा एम सि सि को बिषयले जीज्ञासा र कौतहलता जगाएको अबस्था छ । राजनैतिक बृतमा चर्को बहस र मत...

अफ़ग़ानिस्तानको पिडाबोधले उब्जीएको प्रश्न र शन्देस

शम्भु उप्रेती शसश्त्र प्रहरी बल का पुर्व बरीष्ठ उपरीक्षक तथा समाजसेबि हालको दिनहरुमा अफ़ग़ानिस्तानको जटील अबस्था बिच सर्बसाधरण नागरिक हरुको निरहीपन, बिबसता देखिदैछ । यो अबस्था...

नेपालमा मजदुरहरुको अवस्था र मजदुर संगठनको कार्यभार

बिनोद थापासंयोजक अखिल नेपाल क्रान्तिकारीले ट्रेड युनियन महासंघ अखिल नेपाल क्रान्तिकारीको ट्रेड युनियन महासंघ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन भएकोले सैद्धान्तिक बैचारिक राजनिति रूपमा एकीकृत...

मस्त निन्द्रामै आतिएको त्यो रात

सुरज क्षेत्री वास्तवमा भन्ने हो भने मैले १० बर्षे जनयुद्धमा आफुले लगानिगरेको समयलाई एउटा...
Language »