सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालगन्जमा निःशुल्क स्वास्थ्य परीक्षण

नेपालगन्ज, १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालगन्जमा १३५ जना श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। लाइफलाइन हस्पिटल नेपालगन्ज र जिफन्टको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका –१३ मा श्रमिकहरूको निःशुल्क...

युनिभर्सल पिस सेन्चुरी मार्फत विश्व पृथ्वी दिवस २०२४ को अवसरमा गरिएको सरसफाई अभियान सम्पन्न

काठमाडौं । विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा काठमाडांै उपत्यकाका विश्व सम्पदा सुचिमा रहेका ३ वटा पुरातात्विक सम्पदाहरुको...

पत्रकार महासंघ र कान्ति आरोग्य अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज , बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ सरस्वती माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ ।कान्ति आरोग्य...

विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा स्वयम्भू परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौं। विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा काठमाण्डौका विश्व सम्पदा सुचिमा रहेका ३ बटा  पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम...

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको...

अमेरिकामा ४१ लाख ६९ हजार कोरोना संक्रमित, एकै दिन थपिए ६९ हजार

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमित संख्या ४१ लाख ६९ हजार ११६ पुगेको छ। करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजार...

भारतमा एकैदिन थपिए सर्वाधिक ४८ हजार संक्रमित, ७५५ जनाको मृत्यु

काठमाडौँ /०९ साउन ।लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ । दुइ...

थप १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २४१,थप १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा...

विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोड नाघ्यो, ६ लाख २९ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना संक्रमणदर डरलाग्दो रुपमा बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौं । बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले...

थप १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ९४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा...
Language »