स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...
मंसूर अली इद्रिशीनेपालगञ्ज, बाँकेको कोहलपुर नगरपालिकामा कार्यरत सिअहेब गेहराज खनाललाई कार्यालयमा कामकाज गरिरहेको अवस्थामा शाखा प्रमुख अनिल सेन ठकुरीले कुटपिट गरेको भन्दै निजामती कर्मचारीहरुको...
मंसूर अली इद्रिशीनेपालगञ्ज, नेपालगञ्जमा आईतबारदेखि नयाँ टुर्स एण्ड ट्राभल्स सञ्चालनमा आएको छ । नेपालबाट भारतका विभिन्न शहरसम्म नेपालीहरुलाई सहजरुपमा पु¥याउनका लागि ट्राभल्सको सञ्चालन गरिएको...
मंसूर अली इद्रिशी
नेपालगन्ज, बाँके युनेस्को क्लबको कार्यसमितिका पदाधिकारी र सदस्य तथा विभिन्न परियोजनाको नेतृत्व गर्ने कर्मचारीका लागि आयोजना गरिएको दुई दिने क्षमता विकास तालिम...
काठमाडौं । २०७० सालमा आधिकारीक रुपमा शुरुभएको बागमती सफाइको नियमितता संगै काठमाडौं उपत्यका तथा देशैभरी सयौं अभियानहरु संचालन भईरहेका छन ।बिगत २ वर्ष देखि...