सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी पारित

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ र अर्घाखाँचीका पालिकाहरू छोएको राप्ति नदीको किनार देउखुरी उपत्यका राख्ने प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ।  मंगलबार भएको मतदानमा...

भालुवाङ्ग राजधानी तोक्ने निर्णयको स्वागत,बाँकेमा आर्थिक राजधानी माग

नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग र प्रदेशको नाम लुम्बिनी तोक्ने प्रदेश नं। ५ मन्त्रीपरिषदको निर्णयको स्वागत...

धार्मिक स्थलहरु यथासिघ्र खोल्न जनता समाजवादी पार्टी बाँकेद्वारा माग

नेपालगन्ज, कोभिड–१९ को महामारी कालमा बन्द गरिएको सम्पूर्ण आर्थिक, शैक्षिक, व्यवसायिकलगायत संघ संस्थाहरुलाई पुनः सम्पूर्ण रुपमा सुचारु गरिएको प्रति जनता समाजवादी पार्टी बाँकेले सरकारप्रति...

प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्तावमा आज मतदान हुने

काठमाडौँ । प्रदेश ५ को राजधानी दाङको देउखुरी सार्ने प्रस्तावका विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। मंगलबार...

स्थानीय कम्यूनिष्ट नेताकाे गुनासाेः याेगदानकाे मुल्याङ्कन हुनु पर्छ नत्र पार्टी एकता औंचित्य हुँदैन ?

काठमाडौँ । काभ्रेको भुम्लो गाउँपालिकाको वडा नं. १ सापिङमा असोज १६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पुरानो स्थानीय नेतासँग भेट्ने अवसर मिल्यो । शुक्रबार १६...

नुवाकाेटकाे २८ वर्षीय युवतीले जन्माइन् पाँच शिशु

काठमाडाैँ। नुवाकाेटकाे २८ वर्षीय साेनिका तामाङले थापाथलीस्थित प्रसुति गृहमा पाँच शिशु जन्माएकी छिन्। सोमबार बिहान उनको गर्भबाट शल्यक्रिया गरी ५ शिशु निकालिएको हो । गर्भको...
Language »