सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

नेपालका बारेमा कुप्रचार गरेकोमा जी न्यूजले माग्यो माफी

काठमाडौं / २६ असारप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ हान्छीसँग जोडेर 'ओलीकी इस्किया' कार्यक्रम चलाउने भारतीय समाचार च्यानल जी न्यूजले माफी...

पुन: बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य (विज्ञप्ति सहित)

काठमाडौं / २६ असारनेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँका...

डब्ल्यूएचओको टोली कोरोना भाइरसबारे अनुसन्धान गर्न शुक्रबार चीन प्रस्थान

काठमाडौं / २६ असारकोरोना भाइरसको अनुसन्धान गर्न कोरोना भाइरस (कोभिड–१९) को विशेषज्ञको एक अग्रिम टोली शुक्रबार चीन प्रस्थान गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

सरकारको सार्वजनिक यातायात चलाउने निर्णय यातायात व्यवसायीद्वारा अस्वीकार

काठमाडौं / २६ असारसरकारको निर्णयअनुसार यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन गर्न नसक्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ...

सशस्त्र प्रहरीले अवैध सुर्तीसहित मोटरसाइकल पक्राउ

नेपालगञ्ज,भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब...

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना पुष्टि

काठमाडौं / २६ असारकाठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । देशभर कोरोना संक्रमणको ग्राफ ओरालो लाग्दा काठमाडौं उपत्यकामा भने...
Language »