सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट
चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडाैँ । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष...
काठमाडौं / २६ असारअमेरिकी सरकारले विश्वविद्यालय तथा कलेजमा अनलाइन कक्षा मात्रै लिने विद्यार्थीलाई फर्काउने निर्णय गरेको छ ।युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले अनलाइन अध्ययन...
काठमाडौं / २६ असारविश्वमा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो क्रममा छ। यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २२...
काठमाडौं / २६ असारकोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि आर्थात आजदेखि सार्वजनिक यातायात गुड्न थालेका छन्।
सरकारले...
काठमाडौँ / २५ असारसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने निर्णयबारे आफुलाई जानकारी नरहेको बताएको छ ।
मन्त्रालयले भारतीय न्यूज च्यानलले नेपालबारे...
काठमाडौं / २५ असारसरकारले सेप्टेम्बरदेखि उडान सुरु गर्ने तयारी गरेकोे छ। संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयले यसका लागि सरोकारवालासँग छलफल थालेको छ।
सरकारले चैत्र ११...