सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

पाल्पामा पहिरो खसेर चारवटा सवारी साधन बगाउँदा २ जनाको मृत्यु, बाँकीको खोजीकार्य जारी

पाल्पा /असार ८ निरन्तरको बर्षासंगै पाल्पाको सम्मोबारीमा पहिरो खसेर ४ वटा सवारी साधन बगाउँदा पुरिएका यात्रुहरु मध्ये २ जनाको शव फेला परेको छ । एक...

‘जुम मिटिङ’मा नरेन्द्र मोदी र हरिशले पोर्न भिडियो प्ले गरेको खुलासा

काठमाडौं / असार ८ सोमबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले ‘जुम एप’ भर्चुअल बैठक राखेको थियो। कोरोना भाइरसले थलिएको पर्यटनलाई कसरी उकास्ने भन्‍ने विषयमा...

अब ३ सिफ्टमा प्रयोगशाला चलाएर दैनिक १० हजार स्वाब परीक्षण गरिने

काठमाडौं / असार ८ सरकारले असार १५ गतेदेखि दैनिक १० हजार जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ। अहिले देशभर २४ वटा...

पाँच दिनमै जम्मा भयो ३० करोड राजस्व

काठमाडौं / असार ८मालपोत कार्यालयहरुमा सेवाग्राहीको संख्या दिनप्रति दिन बढ्दो छ । देशभरका मालपोत कार्यालयहरू १ असारदेखि खुलेका हुन् । त्यसयता ५ दिन (गत...

थप ५३५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ९,५६१

काठमाडौं / असार ८पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५...

३ शव सहित खाडीका दुई मुलुकबाट ३ सय १० नेपाली काठमाडौं ओर्लिए

काठमाडौं / असार ८ विदेशमा रहेका नेपालीहरु फर्कने क्रममा आज मध्यपूर्व (खाडी) का दुई मुलुकबाट ३ सय १० जना काठमाडौं आइपुगेका छन् । जसमा ३...
Language »