सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न सक्रिय देखिएका छन्। यसै क्रममा उनको सिर्जनात्मक संलग्नता रहेको ‘बबाल गर्दिन्छु’...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

दशैंको उल्लासमा फुटबलको रौनक, महागौरी बन्यो च्याम्पियन

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा आयोजित ‘बिएमजे दशैं कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि महागौरी टोलीले जितेको छ।...

नेपालमाभरि कोरोेना हेर्ने डाक्टर २८ जना मात्रै

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला ?...

अन्योलमा विद्युत् महसुल निर्धारण

काठमाडौँ। नयाँ वर्ष लागेसँगै निर्धारित भइसक्नुपर्ने विद्युत् महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा परेको छ । बन्दाबन्दी घोषणा गरेका कारण नयाँ महसुल निर्धारणमा प्रक्रिया...

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १ लाख २ सय ६० पुग्यो

काठमाडौं। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार...

शनिबारदेखि काठमाडौंका क्‍वारेन्टाइनको अवलोकन गर्ने

काठाडौं। सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्‍वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ। विदेशबाट आएका तथा...

मुस्लिम अगुवाकाे अपिल

नेपाल सरकार,मुस्लिम धर्मगुरू तथा मुस्लिम अगुवाहरूको लकडाउनबारे गरिएको अपिललाई देशभरका नेपाली मुस्लिम समुदायले अपनत्व गरि महानपर्व शबेबरात आ-आफनै घरमा उपासना प्रार्थना इबादत मनाएकाे थियाे...

काेराेना युद्धमा नेपालकाे जीत हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंकामा गरिएका परीक्षणको नतिजा साकारात्मक आएको छ। मन्त्रालयका प्रवक्ता विकास...
Language »