सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन ४ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला...

बाजुराका एक युवकको ट्याक्टर दुर्घटनामा परेर मृत्यु

बाजुराका एक युवकको मुगुमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकाया रहेका छन्...

इस्लामावादमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती विस्फोटमा १२ जना मारिएका छन्। आन्तरिक मामिला मन्त्री मोहसिन नकभीका अनुसार मंगलबार मध्याह्न १२:३९ बजेतिर आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु र...

अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएपछि प्रधानमन्त्री कार्कीको तीन बुँदे निर्देशन

अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन्। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको...

नेता नेता जस्ता भएनन्– दल दल जस्तो भएन!

२०४६ सालको आन्दोलनले पूर्ण प्रजातन्त्र स्थापित गर्‍यो। तत्कालीन अवस्थाका तीन शक्तिहरू राजा, कांग्रेस र एमाले मिलेर पूर्ण प्रजातान्त्रिक संविधान बन्यो। अब कानुनी शासन मजबुत होला,...

कोशी प्रदेश सभा बैठक तरकारी बजारको भवनबाट सञ्चालन हुने

विराटनगरको तरकारी बजार ‘गुद्री’ लाई सार्न निर्माण गरिएको कटहरी फलफूल तथा कृषि थोक बजारमा कोशी प्रदेश सभा र सचिवालय सञ्चालन गर्ने निर्णय भएको...
Language »