सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

काठमाडौँ । हिमाली क्षेत्रमा आरोहण तथा पदयात्राका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै आधुनिक ‘टेलिहेल्थ उपकरण’ प्रयोगमा ल्याइएको छ । पदयात्रा...

नेपाल एसियन गेम्समा छनोट 

काठमाडौं। नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगितामा मलेसियाले मंगलबार चीनलाई ९ विकेटले पराजित...

आर्थिक विधेयक फेरि सच्याएर विद्युतीय गाडीको अर्को अन्योल अन्त्य

काठमाडौं। सरकारले आर्थिक विधेयक फेरि संशोधन गर्दै बजेटअघि आयात भएका तर दर्ता हुन बाँकी विद्युतीय सवारी साधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क नलाग्ने स्पष्ट पारेको...

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। जयशंकरले सामाजिक सञ्जालमार्फत रविसँग भेट भएको जानकारी दिएका हुन्...

भारत र नेपालबीचको द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका जरुरी छैन : भारत

काठमाडौं। भारत र नेपालबीचको द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका जरुर नभएको भारतले स्पष्ट पारेको छ । दुई देशले सीमा मामिलाका सबै पक्षहरूलाई सम्बोधन...

ॐ समाज डेण्टल अस्पताल र बुढानीलकण्ठ सामाजिक युवा क्लबले गरे एकैदिन दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

राजन थापा / काठमाडौं / सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ॐ समाज डेण्टल अस्पतालले एकैदिन दुई फरक स्थानमा निःशुल्क स्वास्थ्य...
Language »