सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

३६२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं। नेपालगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद पक्राउ परेका हुन्। उनलाई लागुऔषध...

हमासले इसराइललाई हस्तान्तरण गर्‍यो चार बन्धकको शव

काठमाडौं । हमासले गजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको छ। बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसराइललाई हस्तान्तरण गरेको हो। टाइम्स...

बी.पी.काँग्रेसले गरेको जलपान कार्यक्रमको एउटै मन्चमा देखिए केशर बहादुर बिष्ट देखि भिम रावल सम्म

काठमाडौं । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस बी.पी.ले आयोजना गरेको जलपान कार्यक्रममा पंचायतकालिन मन्त्री केशर बहादुर बिष्ट, नेता देवी प्रसाद ओझा,भर्खरै मात्र...

व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने :- शंकर पोख्रेल

कपिलवस्तु, कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमंत्री शंकर पोख्रेलले वर्तमान शिक्षालाई व्यवसायिक...

जब निशाले सम्हालिन इक दिनका लागि समन्वय इकाइ प्रमुखको जिम्मेवारी

नेपालगन्ज, किशोरीहरुको नेत्तृव विकास, क्षमता अभिबृद्धि तथा उत्प्रेरणाकालागि गुलरिया नगरपालिका वडा नम्बर ५ सफलता किशोरी क्लवकी अध्यक्ष निशा चौधरीले शिक्षा विकास तथा समन्वय इकाइ...

बगाले थापा क्षेत्रीहरूको १४०औं कुलपूजाको अबसरमा बृहत स्वास्थ्य शिविर हुदै

धादिङ । बगाले थापा क्षेत्रीहरूको ऐतिहासिक कुलपूजा फागुन २३ गते, शुक्रबार, शुक्लअष्टमी को शुभविवाहको लगनमा बृहत निःशुल्क स्वास्थ्य शिविर साथै भव्य रूपमा सम्पन्न गरिने...
Language »