रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ।
विपद्को समयमा...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमापारी विभिन्न देश पठाइदिन्छु भन्दैरकमठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेहरूमाभक्तपुर नगरपालिका–० कमलविनायकबस्ने ३६ वर्षीय...
काठमाडौं । एसिसी यू-१९ एसिया कपको दोस्रो सुपर फोरको खेलमा नेपाल पराजित भएको छ।
शुक्रबार फाइनल प्रवेशका लागि बंगलादेशसँग खेलेको नेपाल ९ विकेटले पराजित हुँदै...
नेपालगन्ज, पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईश्तियाक राईले सबै नेपालीबिचको अटुट एकताबाट नै राष्ट्रियता बलियो हुने बताउनुभएको छ ।
बाँकेको डुडुवा गाउँपालिका ५...
नेपालगन्ज, सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण बाँकेले चालु आर्थिक वर्षको पाँच महिनामा ४ करोड रुपियाँभन्दा बढी मूल्यका तस्करी गरिएका विभिन्न अवैध मालसामान...
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक...