सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं । साइबर अपराधको आरोपमा एक महिला पक्राउ परेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको...

नेपाली राष्ट्रिय फुटबल टोली बुधबार पाँच महिनापछि फर्कियो मैदान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली बुधबार पाँच महिनापछि मैदान फर्कियो। ताजिकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेर नेपाली टोली मैदान फर्किएको हो। पाँच महिनापछि मैदान फर्कादा नेपाली...

रवि लामिछाने सँगको भैरहवामा जारी बयान आज सकिँदै

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ ।...

आजबाट नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडौं । नागढुंगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ।  नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा...

निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल छुटे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कञ्चनपुरकी निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका नवराज अर्याललाई सोधपुछ गरेर छाडेको छ। प्राइम टाइम टेलिभिजनमा...

कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा तेक्वान्दो बेल्ट टेष्ट प्रोगाम सम्पन्न

काठमाडौं । स्वास्थ्यको लागि खेल भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढाईएको खेल मध्य नेपालमा अत्यधिक रुचाउन थालिएको तेक्वान्दो लाई काठमाडौंका प्राय संस्थागत र निजि...
Language »