सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

आफ्नो जानकारीबिनै सम्पत्ति कर बढाएको भन्दै उपमेयर डंगोल असन्तुष्ट

काठमाडौं। काठमाडौं महानगरपालिका-१३ का वडाध्यक्ष सरोज ढकालले आपसी सहमतिबिना जग्गा मूल्यांकनको राजस्व वृद्धि गरिएको भन्दै मंगलबार कार्यपालिका बैठकमा गुनासो गरे। 'जनताको ढाड सेकिने गरी कर बढेको हुँदा पुरानै दर कायम हुनुपर्छ,' उनले कार्यपालिका बैठकमा भने,...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम तान्दै फाल्दै

काठमाडौं। भदौ १८ सम्मको तथ्यांक हेर्ने हो भने राष्ट्र बैंकले साउनयता पटक–पटक गरेर २१ चोटिसम्म बैंकिङ प्रणालीबाट रकम तान्दै फाल्दै गर्‍यो। स्थायी निक्षेप सुविधाअन्तर्गत यसरी...

एमाले बाँकेको २ दिने प्रशिक्षण जारी

नेपालगन्ज, नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज समापन हुदैछ ।कार्यक्रममा आज मंगलबारको पहिलो...

स्व.अर्जुन रोकाक्षेत्रीको जन्म जयन्तीमा बृक्षारोपण र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

नेपालगन्ज, बाँकेको खजुरा ४ ईगाउँका स्व. अर्जुन रोकाक्षेत्रीको २६ औं जन्म जयन्तीको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरिएको छ ।अर्जुन रोका क्षेत्री स्मृति प्रतिष्ठानको आयोजनामा...

भरतपुर भ्रमण वर्षको अन्तर्राष्ट्रिय समन्वय सदस्यमा युरोपाटिका सम्पादक रेग्मी

पोर्चुगल । चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ ।  नगर प्रमुख...

साफ यू-२० उपविजेता टिमका खेलाडीलाई जनही ५० हजार पुरस्कार प्रदान गर्ने

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ...
Language »