सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको प्रतीकात्मक प्रदर्शन

काठमाडौं । अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै त्यसको कडा विरोध गर्दै नेपाल बार एशोसिएसनले लालटिन बालेर प्रदर्शन गरेको छ। न्यायपालिकाभित्र हराउँदै गएको न्याय, विवेक र स्वच्छ...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले आज विभिन्न निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय...

हिँड्ने शक्ति हराएकी आमालाई मानवताको साथ : सांसद पराजुलीले दिए नयाँ जीवनको भरोसा

सिन्धुपाल्चोक । विनाशकारी भूकम्पपछि जीवनको सबैभन्दा कठिन मोडमा पुगेकी चौतारा साँगाचोकगढी नगरपालिका–१० की बुद्धकुमारी कार्कीका लागि एउटा ह्विलचियर...

फोहोर बोकेर दौडिए अभियन्ता, चक्रपथ सरसफाई महाअभियानको ४७६ औं हप्ता ऐतिहासिक बन्दै सम्पन्न

काठमाडौं । वातावरण संरक्षण र सामाजिक चेतनाको सशक्त सन्देश बोकेको चक्रपथ सरसफाई महाअभियानको ४७६ औं हप्ताको अवसरमा आयोजित...

साढे १५ खर्ब बेरुजु, वित्तीय अनुशासनहीनता बढेको बढ्यै*

काठमाडौं । सरकारी/सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम बर्सेनि बढ्दै गएको छ ।...

मुग्लिन-आँबुखैरेनी सडक खण्ड खुल्यो

काठमाडौं । मुग्लिन-आँबुखैरेनी सडक खण्डमा ठूलाठूला ढुंगा खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । सडकमाथिबाट ढुंगा खस्दा बिहीबार दिउँसो केहीबेर सडक अवरुद्ध भएको थियो...

नयाँ संसद भवनमा बजेट भाषणको तयारी– तीनवटा विधेयक बाहेक अरू छैन बिजनेस

संघीय संसदको आगामी बजेट अधिवेशन (वर्षे अधिवेशन) आगामी वैशाख २८ गतेका लागि आह्वान गरिएको छ।  संसद सचिवालयले अधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ। संघीय...

तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग फेरि बन्द

काठमाडौं । वीपी राजमार्ग फेरि बन्द भएको छ । तीन दिनपछि आज बिहान सञ्चालनमा आएको राजमार्ग पुनः बन्द भएको हो । रोशी खोलामा पानीको बहाव...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश...

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको प्रतिनिधि सभा र...

शेखर गोल्छामाथि म्याद थप्न अदालतद्वारा अस्वीकार, रिहा हुने

काठमाडौं । व्यवसायी शेखर गोल्छामाथि अनुसन्धानका लागि म्याद थप गर्न अदालतले अस्वीकार गरेको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाशीध मोना सिंहको इजलासले गोल्छामाथि म्याद...
Language »