सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

सीको पुस्तक जलाईएको घटनामा चीनको चासो

काठमाडौं । मोरङस्थित एक शैक्षिक संस्थामा चीनका राष्ट्रपति सी जिनपिङको पुस्तक जलाइएको घटनामा चीनले चासो व्यक्त गरेको छ । घटनाले कूटनीतिक तहमा ध्यानाकर्षण भएपछि सरकारले...

एमाले गण्डकीका जिल्ला अध्यक्षहरूले चलाउन थाले पार्टी पुनर्गठनको बहस

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले पराजय व्यहोरेपछि गण्डकीका जिल्ला अध्यक्षहरूले पार्टी पुनर्गठनको बहस चलाउन थालेका छन्। केही दिनअघि गण्डकीका जिल्ला अध्यक्षहरू भेला भएर पार्टी पुनर्गठनबारे...

रास्वपाको समानुपतिक सूचीप्रति कोशीकी कार्यवाहक अध्यक्ष तामाङको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले...

बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता भएका छन् । सिकार खेल्न गएका सुर्खेतका ५ जना युवक सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको हो ।...

सरकारको ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, चालु वर्षमा कति लिइयो र तिरियो?

चालू आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रूपैयाँ पुगेको छ। सार्वजनिक...

कांग्रेस पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।  सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको...
Language »