सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

समाजसेवी स्मीता मोक्तान तरुणदलको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो मुख्य भातृ संगठनकोरुपमा रहेको तरुणदललाई चलायमान बनाउन नयाँ तदर्थ समिति घोषणा गरेको छ ।पार्टी सभापति शेर बहादुर देउवाले विद्धान...

धान दिवस, दहि चिउरा खाने, कार्यभार ग्रहण र विदाई कार्यक्रम एउटै मञ्च बाट सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ,काठामाडौं,पश्चिमक्षेत्र अन्तर्गत बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिले एउटै हलमा एउटै मञ्चबाट धान दिवस, दहि चिउरा खाने, कार्यभार ग्रहण र विदाई...

सामुदायिक स्कुलका विद्यार्थीलाई लक्ष्यित गरी साइवर अपराध एवं सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिकाका सामुदायिक स्कुलका विद्यार्थीलाई लक्ष्यित गरी साइवर अपराध एवं सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकासँगको...

योजना तथा राजश्व शाखा प्रमुख अर्याल नगद सहित सम्मानित

काठमाडौं । तारकेश्वर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट सभामा नगरपालिका भित्र विभिन्न विधामा योग्दान पु-याउनु भएका महानुभावहरुलाई सम्मान गरेको...

संस्थागत विद्यालयमा गोकर्णेश्वर नगरपालिकाको एक्सन, प्रिन्सिपल र प्रधानाध्यापकको नियुक्तिपत्र, एवं शैक्षिक योग्यताका प्रमाणपत्रनै माग्यो

काठमाडौं । संस्थागत विद्यालयमाथि गोकर्णेशवर नगरपालिकाले निगरानी बढाएको छ । संस्थागत विद्यालयमाथि कार्यरत प्रिन्सिपल र प्रधानाध्यापकको नियुक्ति पत्र, नागरिकताको प्रमाणपत्र एवं शैक्षिक योग्यताका प्रमाणपत्र...

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्यको मुख्य योजनाहरु:

- काठमाडौं महानगरपालिकाले स्तरोन्नति साथै स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गरि "सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा" योजना मार्फत रु. ३५ करोड बिनियोजन। - बालबालिकाको स्वास्थ्य उपचारका...
Language »