सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

शिवसेना विगत साल २०५२ देखि यस क्षेत्रका जनताको सेवामा तत्पर छ : अध्यक्ष गुप्ता

नेपालगन्ज , नेपाल शिवसेना बाँकेका अध्यक्ष सुभम गुप्ताले शिवसेना निरन्तर यस क्षेत्रका जनताका लागि निस्वार्थ भावनाले यहाँका मागका बिषयमा लड्दै आइरहेको बताएका छन ।...

मतदाताले हामीप्रति देखाउनुभएको उत्साह नै चुनाव जित्ने हाम्रो आत्म विश्वास हो :  मोहम्मद इश्तियाक राई

नेपालगन्ज , जनता समाजवादी पार्टी बाट बाँके क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र समर्थनका अगाडी कुनै दलीय गठबन्धनको केहीन...

मतदातको एकएक मतसँग गाँसिएको सपना पूरा गर्नेछौं : मोहमम्द इश्तियाक राई

नेपालगन्ज , मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहमम्द इश्तियाक राईले आफ्नो मत खेर...

एमालेसँग साठगाठ गर्ने नेता तथा कार्यकर्तालाई कुनै छुट छैन : तिर्थ लामा

काभ्रे । बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार तिर्थ लामाले काभ्रेको चौरी देउरालीमा भएको सभामा एमालेसँग साडगाँड गर्ने कुनै पनि नेता तथा कार्यकर्ताहरुलाई  छुट नहुने...

यो क्षेत्रको विकास, समृद्धि र भाइचारका लागि जीवनभरि लडिरहनेछु : मोहम्मद इश्तियाक राई

नेपालगन्ज , जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस...

युवालाई मोहम्मद इश्तियाक राईको सन्देश : भविष्य होइन, वर्तमान रोज्नुहोस्

नेपालगन्ज, केहीबेर देखि कुरिबसेका हलभरि खचाखच युवाले उनि हलभित्र छिर्नासाथ ‘हुटिङ’ सुरू गरे।हलभित्र छिर्नासाथ जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा...
Language »