सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

टिकटकले बल्झायो आठ वर्षअघिको घटना, मनोज पाण्डे प्रहरीको नियन्त्रणमा

काठमाडौं । आठ वर्षअघि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेशनल’की एक प्रतिस्पर्धीले बुधबार सामाजिक सञ्जालमार्फत आफूमाथि आयोजकमध्येका एकजनाले बलात्कार गरेको खुलासा गरिन् । टिकटकमा अपलोड...

अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल

अमेरिका । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल बनेका छन् । शेर्पा जाती हिमाल चढ्ने ,हिम चुचुरोमा खेल्ने...

उपमेयर हुँदै मेयर हुने भाग्यमानी नारीः मीनाकुमारी लामा

काठमाडौँ । २०७४ साल बैशाख ३० मा भएको चुनावमा नेकपा (एमाले)बाट उपमेयरमा निर्वाचित भएकी मीनाकुमारी लामा अहिले हेटौँडा उपमहानगरपालिकाको मेयरमा विजय भएको छ...

बलात्कार विरुद्ध प्रधानमन्त्री निवास अगाडि युवाहरुको प्रदर्शन : बलात्कारी लाई फाँसी को माग

काठमाडौं । बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना...

नेतृत्वको मनोमानि को कारण माओवादी भोटेकोशीमा पल्टियो : शेर्पा

काठमाडौँ । स्थानीय तहको निर्वाचन २०७९ मा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा नं. ३ मा स्वतन्त्र उम्मेदवार निमा सोना शेर्पा २८६ मत ल्याएर विजयी हुनु...

पर्यटन व्यवसायी निरध्वज लामा काभ्रेको रोशी वडा नंं.५ मा अत्याधिक मत ल्याएर विजय

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नं. ५ मा नेकपा (एमाले)को उम्मेदवार निरध्वज लामाले अत्याधिक मत ल्याएर विजय भएको छ । पर्यटन व्यवसायी तथा युवा...
Language »