सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका १६ (जैसपुर) मा कलिम अहमद जोलाह निर्वाचित भएका छ्न । उनी माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनी...
काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसबाट चन्द्र लामा ७०७८ मत ल्याएर निर्वाचित भएको छ भने प्रतिद्वन्दी नेकपा (एमाले)ले ५९०० मतले...
नेपालगन्ज , नेकपा(माओवादी केन्द्र)वडा नं।०४ को आयोजनामा करिब ७००को उपस्थितिमा ईद मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
साथै नेकपा९एमाले०का नेता एवं जडिबुटि महासंघका...
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गोपाल पुन बिजयी भएका छन ।
अघिल्लो स्थानीय चुनावमा राप्रपाले जितेको उक्त...
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा न ३ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार कुर्मी विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका...
काभ्रेपलान्चोक । स्थानियतहको निर्वाचन २०७९ सम्पन्न भई परिणामहरु धमाधम आउनेक्रम जारी रहेको छ ।काभ्रेपलान्चोक तेलगाउँपालिकाको वडा नं. ५ मा निर्वाचन अधिकृतको सुचिमा रहेको भन्दा...