सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ

नेपालगन्ज, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि...

नेपालका भारतभन्दा चीनतर्फका भन्सार नाकामा उच्च प्रगति

चालु आर्थिक वर्षको ९ महिनामा नेपालका भारततर्फभन्दा चीनतर्फका भन्सार कार्यालयबाट राजस्व संकलन राम्रो देखिएको छ। चीनतर्फका प्रमुख भन्सार...

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको...

नेपालगञ्जमा गुरुनानक दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन सिख समुदायको माग

नेपालगञ्ज , सबै समुदायको आस्थालाई समान सम्मानका साथ आत्मसाथ गर्न सकेमात्र समाजमा सद्भाव कायम हुने नेपालगञ्जमा आयोजित एक...

नेपालगञ्ज र सुर्खेत सहित सातै प्रदेशमा पठाओको राइड सेयरिङ सेवा सुरू

नेपालगञ्ज, राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा नेपालगञ्ज र सुर्खेत सहित मुलुकका थप १८ वटा...

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि एक सय बिगा

बुटवल । बुद्धको मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सरकारले एक सय बिगा जमिन दिने निर्णय गरेको छ। मन्त्री परिषद्को फागुन ११ गतेको बैठकले...

अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालत पुगेर दाहालले लिखित जवाफ बुझाए

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि मुद्दामा जितको आशा गर्नु मानवीय स्वभाव हुने भन्दै त्यसलाई व्यक्त गर्दा अदालतको अवहेलना नहुने जवाफ सर्वोच्च...

कर्मचारीलाई अस्थिरता बनाउदै सरकार

काठमाडौँ । प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएको सरकार मुलुकका महत्त्वपूर्ण स्थानमा कर्मचारी र तिनका जिम्मेवारी फेरबदलमा लागेको छ । प्रतिनिधिसभा विघटनको निर्णय अदालतबाट खारेज...

गाउँ गाउँबाट उठेको २८५७ औँ लाङ ल्होछार

काठमाडौँ । २८५७ औँ लाङ ल्हो साेनाम ल्हाेछार तामाङ समुदायको मन मष्तिस्कबाट मात्र नभएर गाउँ गाउँबाट उठेर मनाएको छ । विगतको वर्षहरूमा टुँडिखेलमा सीमित...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । आज बिहान उनलाई थप...

औपचारिक रुपमा ‘नेकपा’ विभाजन नभएसम्म सहकार्य नगर्ने नेपाली कांग्रेसको निर्णय

काठमाडौं , नेपाली कांग्रेसले औपचारिक रुपमै विभाजन नभएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर...
Language »