काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका...
काठमाडौँ / १५ असारराष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँच वटा विधेयकलाई सोमबार प्रमाणीकरण गर्नुभएको छ...
काठमाडौं। मुलुकमा थप ४ सय ७६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका...
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको पक्षमा कदम चाल्दा भारतीले आफूलाई हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित...
काठमाडौं / १४ असारनेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर...
काठमाडौँ / १४ असारनेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा...
काठमाडौँ / १४ असारनेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको जंगीअड्डाका...