सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज...

ध्रुवबहादुर गौतम नेपाल बोटल वाटर उधोग माहासंघको प्रथम भेला बाट अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत...

सर्वेश पाठक दक्षिण एशियाली वाणिज्य तथा उद्योग महासंघ (SACCI) को अध्यक्षमा चयन

नेपालगन्ज , दक्षिण एसियाली आर्थिक सहकार्यको नेतृत्व अब लखनऊका युवा उद्योगीको काँधमा लखनऊ, भारत — दक्षिण एसियाका आठ...

विश्व कीर्तिमान स्थापित गर्ने वाडिया काठमाडौंमा सम्मानित

काठमाडौं , थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका...

नेपाल र भारतका पत्रकारद्वारा संयुक्त बौद्धधाम यात्रा सम्पन्न

लुम्बिनी , नेपाल र भारतका पत्रकारहरूको एक संयुक्त टोलीले चार महत्वपूर्ण बौद्ध तीर्थस्थलको सफल यात्रा सम्पन्न गरेको छ...

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिरमा रातो मच्छिन्द्रनाथको भोटो देखायाे

काठमाडौँ । ललितपुरको जावलाखेलमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । हरेक वैशाख शुक्ल पक्ष प्रतिपदाको साइत पारी रातो मच्छिन्द्रनाथलाई...

आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिकसँगै पेट्रोलियम पदार्थमा घटाउने

काठमाडौं । आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दै सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ । आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्ने...

आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९र८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन...

जेठ १५ गते,गणतन्त्र दिवस

काठमाडौं । आज जेठ १५ गते, राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस...

४ हजार ८५२ कार्यपालिका सदस्य पदका लागि निर्वाचन

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै गाउँ कार्यपालिका र नगर कार्यपालिका निर्वाचनको माहोल सुरु भएको छ। देशभरि ४ हजार ८५२ कार्यपालिका सदस्य पदका...

तामाङ चलचित्र “टु” जेठ १५ गते बिहान ८ः०० बजे अष्टनारायण हल बालाजुमा

काठमाडौँ । तामाङ चलचित्र “टु” यही जेठ १५ गते आइतबार बालाजुको अष्टनारायण हलमा बिहाना ८ः०० बजे प्रदर्शन हुने भएको छ । कोभिड–१९ को कारणले नेपाली...
Language »