सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका...

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता...

ध्रुवबहादुर गौतम नेपाल बोटल वाटर उधोग माहासंघको प्रथम भेला बाट अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत...

सर्वेश पाठक दक्षिण एशियाली वाणिज्य तथा उद्योग महासंघ (SACCI) को अध्यक्षमा चयन

नेपालगन्ज , दक्षिण एसियाली आर्थिक सहकार्यको नेतृत्व अब लखनऊका युवा उद्योगीको काँधमा लखनऊ, भारत — दक्षिण एसियाका आठ...

विश्व कीर्तिमान स्थापित गर्ने वाडिया काठमाडौंमा सम्मानित

काठमाडौं , थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका...

‘रेडियोधर्मी पदार्थ’ पदार्थसहित ८ जना पक्राउ

काठमाडौँ । ‘रेडियोधर्मी पदार्थ’ पदार्थसहित प्रहरीले ह्यात रिजेन्सी होटलको पार्किङ्गबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार साँझ काठमाडौं बौद्ध क्षेत्रमा युरेनियमजस्तै...

एकीकृत समाजवादी निकट प्राध्यापक भेला सम्पन्न

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट प्राध्यापकहरूको छाता संगठन प्रगतिशील प्राध्यापक संगठन नेपालको पहिलो भेला सम्पन्न भएको छ । शनिबार राजधानीस्थित रत्नराज्य...

के ताम–हापले ¥यापगीतमा आएको विकृतिलाई रोक्न सकिन्छ ?

काठमाडौँ । रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपको “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध...

स्थानीय तहको निर्वाचनअघि नै सईईकाे परीक्षा सकाउने तयारीमा

काठमाडौँ । स्थानीय तहको निर्वाचनअघि नै कक्षा १–१० को शैक्षिकसत्र अन्त्य गरी परीक्षासमेत सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ । कोभिड संक्रमणका कारण...

एमसीसी पारितका लागि पुर्व प्रधानमन्त्री नेपालले उठाएका ७ सवाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धन कै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले...

तीन विदेशी कम्पनीकाे प्रस्तावः नेपालमा रासायनिक मलकाे कारखाना खाेल्न

काठमाडौं । नेपालमै रासायिनक मल कारखाना खोल्न तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् । लगानी बोर्डले छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल...
Language »