सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ

नेपालगन्ज, साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले...

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका...

प्रदीप यादव बन्नुभयो स्वाथ्यमन्त्री : राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी...

लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी जसपामा

नेपालगन्ज, बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी...

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन ः महासचिव मोहम्म इस्तियाक राई

नेपालगन्ज, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको...

सुर्य बाहदुर तामाङको अध्यक्षतामा तेमाल ठूलो पर्सेलमा वडा कमिटी गठन

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठूलो पर्सेलमा नेकपा माधव-प्रचण्ड प्यानलको सुर्य बहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ...

“स्वास्थ, शिक्षा पर्यटन र पुर्वाधार समृद्ध तेमालको आधार” नारासहित तेमाल गा.पा.को आठौं गाउँसभा सम्पन्न

काठमाडौं । स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार समृद्ध तेमालको अाधार भन्ने मुल नाराका साथमा तेमाल गाउँपालिकाको अाठौं गाउँसभा २०७७ सम्पन्न भएको छ । ...

तेमाल गाउँ पालिकाको आठौं गाउँसभा २०७७ सुचारु

काठमाडौं । स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार समृद्ध तेमालको अाधार भन्ने मुल नाराका साथमा तेमाल गाउँपालिकाको अाठौं गाउँसभा २०७७ सुचारु भैरहेको छ । तेमाल...

नमोबुद्धको आठौं नगरसभाबाट चार विधेयक प्रस्तुत

भकुण्डेबेशी। नमोबुद्ध नगरपालिकाको आठौं नगरसभा (हिउँदे अधिवेशन)मा विभिन्न चार विधेयक प्रस्तुत भएका छन् । बुधबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको नगरसभा बैठकमा...

दिनमा ८ छाक खाना खाने जिल्ला समन्वयन समिति कर्मचारीकाे कथा

काठमाडौँ । स्थानीय तहमा नीतिगत भ्रष्ट्राचार भैईरहेको छ भन्ने हल्ला अहिले सामान्य भएको छ । त्यसलाई अनुगमन गर्ने शाखा भनेको जिल्ल समन्वयन समिति पनि...

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि बन्द

काठमाडाैँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी...
Language »