सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार...

शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

नेपालगन्ज , बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको...

भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

नेपालगन्ज,बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को...

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...

माजोङ्ग क्यासिनो नेपालगञ्जद्वारा बृहद रक्तदान कार्यक्रममा गरे

नेपालगञ्ज , बाँकेमा उपचारको लागि रगतको अभाव हुन नदिने उद्देश्यले सोल्टी होटल नेपालगञ्जमा सञ्चालनमा रहेको माजोङ्ग क्यासिनोले बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपालगञ्ज...

टिकटक खुला गर्ने सरकारको निर्णय

काठमाडौँ, सरकारले सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार...

समाजिक सदुभाव र भाईचारा काया राख्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन : जसपा महासचिव मोहम्मद ईस्तियाक राई

नेपालगञ्ज ,जनता समाजबादी पार्टीका महासचिव मोहम्मद ईस्तियाक राईले पुरानो पार्टीले आफुहरुको मुख्य एजेन्डा छाडेको कारण नयाँ पार्टीको स्थापना गर्नु परेको बताएका छन् । जनता...

डाक्टर गोविन्द केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे माग सहित अनशनको धम्की

काठमाडौँ, डाक्टर गोविन्द केसीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे माग सहित अनशनको धम्की दिएका छन् l उनले आफ्नो विज्ञप्तिमा लेखेका छन्...

वडा-वडामा छिर्दै कांग्रेस बाँके, भदौ २४ देखि ६ महिने अभियान

नेपालगञ्ज, नेपाली कांग्रेस बाँके वडा-वडामा छिर्दैछ । सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा आज बसेको जिल्ला कार्यसमिति बैठकले आगामी भदौ २४ गतेदेखि ६ महिने अभियान...

पश्चिम नेपालको पहिलो ग्रेनाइट उद्योग बाँकेको गनापुरमा सञ्चालनमा

नेपालगन्ज, पश्चिम नेपालको पहिलो ग्रेनाइट उद्योग बाँकेको गनापुरमा सञ्चालनमा आएको छ । जय मङ्गलम् स्टोन प्रालिले बाँकेमा सो उद्योग स्थापना गरेर पश्चिम नेपालमै पहिलो...
Language »